कुन कुन ठाउ बाढीकाे खतरामा छन ?

AddThis Social Bookmark Button

काठमाण्डाैं,साउन २८ गते । देशभर लगातार भारी बर्षाा भएपछि यसले खतरा निम्त्याउन सक्ने भन्दै अाम जनतालाए सतर्क गराउन  थालिएकाे छ।

ठाउमा नदीले खतराकाे सतह नाघन थालेकाे छ।पूर्वको झापा, मोरङ,सुनसरी,सप्तरी जिल्ला खतराकाे सुचीमा परेकाे छ भने मध्यमाञ्चलको बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही र पश्चिमको बर्दिया, कैलाली कन्चनपुर खतराकाे सुचीमा परेकाे छ।यी ठाउमा निरन्तर पानी पनि परिरहेकाे छ।सकारले भने तराइका अधिंकाश स्थानमा सुरक्षा निकायलाइ उद्धारकाे लागि तयार रहन निर्देशन दिएकाे छ।

Add comment


Security code
Refresh