विराटनगर एयरपाेर्ट नै डुबानमा !

AddThis Social Bookmark Button

काठमाण्डाैं,साउन २८ गते ।काेशी नदीमा पानीकाे बहाव बढता यसकाे असर विराटनगर एयरपाेर्ट सम्म परेकाे छ।शनिवार सुनसरी,सप्तरी लगायतका स्थान डुवानमा परेका छन। कतिसम्म भने विराटनगर एयरपाेर्टमा नै पानी पसेकाे छ र एयरपाेर्ट डुवानमा परेकाे छ।विमानस्थलमा एउटा विमानकाे चक्का नै डुबेकाे अजस्थामा देखिन्छ।तर यति हुदा पनि भारतले भने काेशीका सवै ब्यारेजका सवै ढाेका खाेल्न मानेकाे छैन।काेशीमा ५६ वटा ढाेका रहेका छन तर चर्काे दवाव पछि बल्ल अहिले ३४ वटा ढाेका खाेलिएकाे छ।एयरपाेर्टमा दुहवीबाट वग्न खाेला थुनिएपछि पानी पसेकाे हाे।

यसकाे असर एयरपाेर्टमा परेकाे छ।विराटनगरमा अहिले पनि पानि परिरहेकाे छ।

Add comment


Security code
Refresh