Related News

ट्रम्प भन्छन-अमेरिकालाइ धम्की दिए उत्तर काेरियाले विश्वले कल्पना नगरेकाे समस्या भाेग्नुपर्छ

AddThis Social Bookmark Button

काठमाण्डाैं,साउन २५ गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तर काेरियालाइ कडा धम्की दिएका छन।मंगलवार न्यु जर्सीमा उनले अब अमेरिकालाइ अन्य साना देशलाइ जस्तै धम्की नदिन चेतावनी दिए।उनले भने-यदि उत्तर काेरियाले अन्य देशलाइ जस्तै फेरि पनि धम्की दियाे भने उसले विश्वले नदेखेकाे र कल्पना पनि नगरेकाे समस्या भाेग्नुपर्छ।उनले उत्तर काेरियाकाे लागि अब कुनै पनि किसिमकाे धम्की नदिनु नै उत्तम हुन्छ भनेका छन।गत साता मात्र उत्तर काेरियाले अमेरिकाकाे मुख्य शहर र ठाउमा अाक्रमण गर्न सक्ने गरि अाणविक हतियार प्रक्षेपण गरेपछि अमेरिका रिसाएकाे हाे।उत्तर काेरियाले ट्रम्प राष्ट्रपति भएपछि हरेक हप्ता मिसायल टेष्ट गरिरहेकाे छ।यसले अमेरिकालाइ चिढयाएकाेछ। कतिसम्म भने उत्तर काेरियाकाे याे कदममा अब उसलाइ साथ दिदै अाएकाे चीनले समेत अब साथ नदिने बताइसकेकाे छ।अमेरिकाले चीन उत्तर काेरियाकाे मामिलामा माैन बसेकाे भनेर अाक्राेश पाेखेपछि चीनले यस्ताे धारणा राखेकाे थियाे।

अमेरिकाले उत्तर काेरियालाइ अाणविका हतियार नष्ट गर्न दवाव दिदै अाएकाे छ तर उत्तर काेरिया भने झन नया नया हतियार हरेक हप्ता टेष्ट गरिरहेकाेछ।

Add comment


Security code
Refresh