यी माेडल भन्छिन-मैले सेक्स नगरेकाे कुनै अाशन नै छैन

AddThis Social Bookmark Button

एक जना डान्सर तथा माेडल अचेल निकै चर्चा छिन।अाफनाे नृत्यबाट त उनी चर्चामा रहन्छिन नै तर याे भन्दा बढता उनकाे एउटा अर्न्तवार्ताले चर्चा कमाएकाे छ।एक समय खुव चर्चित डान्सर सम्झना बुढाथाेकी,अचेल केही सेलाएकी छिन । उनलाइ अर्की डान्सर ज्याेति मगरले पछि पारिन तर उनले हालै मैले सेक्स नगरेकाे कुनै अाशन नै छैन भनेर निकै ढुक्कसंग खुला सम्वाद गरेपछि मनाेरञ्जनकाे बजार अचानक तातेकाे छ।हुनत सिर्जनशीलता हराउदै गएपछि कलाकारहरू यसैगरि सेक्सका कुरा गरेर अाफनाे चर्चा कमाउने र मार्केट बढाउने काममा लाग्छन ।

तर जे भएपनि उनले सवै अाशनमा सेक्स गरेकाे छु भनेपछि भने नेपालमा अब याैनकाे बारेमा खुलेर वाेल्ने प्रवृत्ति विकास भयाे भनेर भन्न सकिने अवस्था बनेकाे छ।

Add comment


Security code
Refresh