मुख मैथुन गर्नुहुन्छ,सावधान ! नत्र ज्यानै जाला !

AddThis Social Bookmark Button

के तपाइकाे मुख मैथुन गर्ने अादत छ ? छ भने ख्याल गर्नुस,निकै ठुलाे समस्या अाइलाग्नसक्छ।

विश्व स्वास्थय संगठनकाे नया शाेध अनुसार,मुख मैथुनले डरलाग्दाे गनाेरिया नामक याैनराेग लाग्न थालेकाे छ जसकाे उपचार एन्टिवायाेटिकबाट हुन छाडेकाे छ।नया जानकारी के छ भने मुख मैथुनबाट लागेकाे गनाेरियाका जिवाणु एन्टिवायाेटिककाे असर खप्न सक्ने खालकाे भएका छन । विश्वभर ७८मिलियन मानिसलाइ मुख मैथुनकाे कारण राेग लाग्न थालेकाे छ।विश्व स्वास्थ्यसंगठनले ७७ वटा देशमा गरेकाे अध्ययन अनुसार गनाेरियाले एन्टवायाेटिक्सबाट वच्न सक्ने क्षमता विकास गरेकाे छ।गनाेरियाले गर्दा वच्चा नहुने समस्या हुन्छ।याे समस्या अब विकाल हुन थालेकाे छ।मुख मैथुन गर्दा मानिसले कण्डम नलगाउने हुदा यस खालका समस्या देखिएकाे हाे ।

Add comment


Security code
Refresh