विमानमै सेक्स गर्ने युवती परिन फन्दामा

AddThis Social Bookmark Button

अाफनै विधार्थीसंग उडिरहेकाे विमानमा सेक्स गरेपछि शिक्षिका फन्दामा परेकी छिन।

शैक्षिक भ्रमणबाट फर्कदै गर्दा नशामा लठ्ठ परेकी २८बर्षिय शिक्षिकाले युवकलाइ शाैचालयमा लगेर सेक्स गरेकी थिइन।वेलायतकाे व्रिस्टलमा फिजिक्स पढाउदै गरेकी युवती शिक्षिकाकाे यस घटनापछि जागीर नै खुस्कीएकाे छ।विधालयले प्रशासनले उनलाइ स्कुलबाट हटाएकाे छ । तर याे घटना भने अहिलेकाे ताजा हाेइन।सन २०१५काे हाे।तर अहिले पनि युवतीले अर्काे युवकलाइ सेक्सकाे लागि अफर गरेपछि याे घटना सार्वजनिक भएकाे हाे । एलिनर विल्सनर नाम गरेकी शिक्षिका यसपछि तनावमा परेकी छिन।

Add comment


Security code
Refresh