अफगानस्तानको होटलमा आक्रमण,५जनाको मृत्यु

1 महिना अगाडी

काठमाण्डौं।माघ ७ गते । अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । पाँच बन्दुकधारीले गएराति होटलमा प्रवेश गरेर पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । काबुलस्थित अमेरिकी दूतावासले अतिवादी समूहले शहरका होटलमा आक्रमणको योजना बनाएको भन्दै सचेत हुन आग्रह गरेको दुई दिनपछि इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारीले आक्रमण गरेका हुन् । बन्दुकधारीले गोली प्रहार गरेपछि सुरक्षाकर्मीले गरेको जवाफी कारवाहीमा ५ बन्दुकधारी मारिएका छन् । घटनामा पाँच जना घाइते भएका छन् । घटनापछि होटल खाली गराइएको छ भने होटल वरिपरिको सुरक्षा ब्यबस्था कडा बनाइएको छ । इन्टरकन्टिनेन्टल होटलमा सात वर्षपहिले सन् २०११ मा तालीवानी बिद्रोहीले आक्रमण गर्दा २१ जनाको ज्यान गएको थियो ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter