अमेरिकाकाे भर्जिनियामा अन्धाधुन्ध गाेली चल्याे,११ जनाकाे मृत्यु

2 महिना अगाडी

काठमाण्डाैं,जेठ १७ गते । अमेरिकाकाे भर्जिनियामा अन्धाधुन्ध गाेली चल्दा ११ जनाकाे ज्यान गएकाे छ।भर्जिनिया विचमा रहेकाे नगरपालिकाकाे अफिस नजिकमा गाेली चलेकाे थियाे।यसरी गाेली चलाउने ब्यक्ति जनताकाे अत्यावश्यक सेवामा खटिने कामदार थिए।तर उनले किन गाेली चलाइ भन्ने अझै खुलेकाे छैन।भर्जिनियामा यसरी गेाली चले लगत्तै प्रहरीले हस्तक्षेप गरेकेा थियाे र यसरी दाेहाेराे झडपमा गाेली चलाउने ब्यक्ति पनि मारिएका छन।गएकाे नाेभेम्वर देखि अमेरिकामा ठुलाे भीड भएकाे स्थानमा गरिएकाे याे ठुलाे हमला हाे । घटनामा ५ जना घाइते भएकाहरूकाे अहिले उपचार भइरेकाे छ। सिएनएनका अनुसार,भर्जिनियाकाे दुइ नम्वरकाे याे नगरपालिकाकाे भवनमा शहरकाे काम गर्न विभिन्न विभागहरू राखिएकाे थियाे ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter