अमेरिकामा डरलाग्दाे तुफानकाे खतरा !

5 महिना अगाडी

काठमाण्डाैं,भदाै २१ गते । एटलान्टिक समुन्द्रमा डरलाग्दाे तुफान अाइरहेकाे छ।वैज्ञानिकहरूले यसलाइ पाचाैं खतरनाक तुफान इर्मा भन्ने नाम दिएका छन।तर यसले अमेरिकाकाे मुख्य भुमिमा कति असर गर्छ वा गर्दैन भन्ने बिषयमा भने कुनै अांकलन हुन सकेकाे छैन।अमेरिकाकाे नेशनल हुर्रिकेन सेन्टरले अहिले नै तुफानले गर्न सक्ने क्षतिकाे बारेमा भन्नु उचित नहुने जनाएकाे छ।तर उसले गरेकाे अध्ययन अनुसार भने एटलान्टिक र क्यारेवियन अाइल्यान्डमा भने यसले निकै असर पार्न सक्छ।तर उसले याे हप्ताकाे अन्त्य सम्ममा फलाेरिडामा असर पुरयाउन सक्छ।अमेरिकाले जनजिवन बचाउन र उद्धारकाे लागि ५हजार जलसैनिक तयारी हालतमा राखेकाे छ।उनीहरूका अनुसार,अहिले ७देखि ११ फिटकाे उचाइमा पानीकाे छाल अाइरहेकाे छ।यसले जनजीवन प्रभावित पार्न सक्छ।विज्ञहरूले डाेमिकन रिपब्लिक,हैटी,द टर्कस र काइकाेनमा शुक्रवार र शनिवार अाधीले असर गर्न सक्छ र यसपछि याे उत्तर तर्फ लाग्न सक्छ तर तुफानले कुन दिशा लिन्छ भनेर यसै भन्ने अवस्था भने छैन।
 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter