अमेरिकी राजदुतले थाले नेपाली जनतासंग प्रत्यक्ष सम्वाद,कुटनीतिक मर्यादा उल्लंघन

29 दिन अगाडी

काठमाण्डाैं,जेठ ७ गते । कुटनीतिज्ञकाे काम कुटनीतिक सम्वन्ध सुधार गर्ने हाे तर अमेरिकी राजदुतले नेपाली जनतासंग प्रत्यक्ष सम्वाद गर्ने भनेपछि यसकाे बारेमा नेपालमा यसकाे पक्ष र विपक्षमा मत बाझिन थालेकाे छ।अमेरिकी राजदुत रयान्डी बेरीले २२ सेकेण्डकाे भिडियाे सार्वजनिक गर्दै अब नेपाली जनतासंग सिधा सम्वाद गर्ने जानकारी दिएपछि यसवारेमा अहिले नेपालमा हंगामा भएकाे छ। राजदुत बेरीले राजदुतसंग गफगाफ भनेर स्तम्भ चलाएका छन। सामाजिक सञ्जाल टिवटर र चिटच्याट मार्फत राजदुत बेरीले नेपाली जनतासंग प्रत्यक्ष सम्वाद गर्न लागेका हुन। उनले दुतावासकाे ४ मिलियन फलाेअर्सलाइ निरन्तर सम्वाद गर्न समय अपुग भएकाे भन्दै प्रत्यक्ष सम्वाद गर्न लागेकाे जनाएका छन । तर उनले ४ मिलियन भनेकाे टिवटरमा ३लाख ८८हजार मात्र फलाेअर्स रहेका छन।

एउटा कुटनीतिज्ञले नेपाली जनतासंग प्रत्यक्ष संवाद गर्ने भनेपछि अहिले नेपालमा यसलाइ लिएर मर्यादा उल्लंघन गरेकाे भन्दै हंगामा हुन थालेकाे छ।राजदुत भएर नेपालमा काम गर्न थालेदेखि नै राजदुत वेरीले अनेक खालका अर्न्तक्रिया गर्दै अाएका थिए।

नेपालले पछिल्लाे समय कुटनीतिक नियाेग र दुतावासलाइ जनतासंग प्रत्यक्ष सम्वाद नगर्न्,लगानी सिधै नगर्न र राजनीतिक र अन्य कुनै टिप्पणी नगर्न भन्दै अाएकाे छ।तर,यसाे भनेपनि राजदुत वेरीले जनतासंग सिधा सम्वाद गरेपछि यसबाट जनताकाे समस्या वुझने,नेपालीकाे अवस्था थाह पाउन सकिने भएकाे छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter