अविवाहित मेयरको यस्तो वाचा

25 दिन अगाडी

काठमाण्डौं,असोज १२/ नेपाली कांग्रेसको तर्फवाट महोत्तरीमा निर्वाचित एक मेयरले नागरिकसँग गरिएको वाचा पूरा नगरी अविर र माला ग्रहण नगर्ने वताएका छन् । उनले नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने  नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गरेका हुन् । बुधबार महोत्तरीको गौशाला आएका तीसबर्षीय तथा अविवाहित नवनिर्वाचित प्रमुख यादवले जनताले आफूलाई काम गर्नका लागि चुनेकाले अब औरहीवासीका लागि नयाँनौलो काम नगरिकन जनताको घरमा गएर फूलमाला र अबीर ग्रहण नगर्ने बताए । निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का प्रत्यासी नरेन्द्र यादवले औरहीको विकासका लागि आफूलाई सहयोग गर्ने भएपछि तोकिएको समयमा यस नगरपालिकालाई नेपालकै नमूना नगरका रुपमा परिचित गराइने नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख यादवले आफनो प्रतिबद्धता दोहोरयाए । 

राजपा नेता शरतसिंह भण्डारीको गृहनगरीका रुपमा परिचित भएको औरही विकासका सन्दर्भमा खासै फड्को मार्न नसकेको भन्दै आफूले दुई वर्षको अन्तरालमा आंशिकरुपमा वाचा पूरा गरेर जनतासँग मिलेर नै भव्य दीपावली गर्ने प्रमुख यादवले बताए। 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter