अामसभा पछि कांग्रेस तराइमा उत्साहित

2 महिना अगाडी

काठमाण्डाैं,भदाै २८ गते । मंगलवार देखि सुरू नेपाली कांग्रेसकाे तराइ केन्द्रित अामसभा भब्यताकाे साथ अघि बढिरहेकाे छ।कांग्रेसका सवै ठुला नेता एक साथ मञ्चमा उपस्थित भएर मधेशी जनतालाइ अाफुहरू मिलेर अाएकाे र कांग्रेसले अरूले जस्ताे फुटाउने वा कुरा मात्र गर्ने नभइ वास्तवमै मिलाउने र विकास गर्ने प्रतिवद्भता जनाएका छन।मंगलावर सप्तरी र सिरहामा सभा गरेकाे कांग्रेसले बुधवार जनकपुरमा भब्य सभा गरयाे।जनकपुरमा एउटा उपमहानगरपालिका भएपछि राजनीतिक रूपमा यसकाे निकै ठुलाे महत्व छ।हरेक दिन २ ठाउमा सभा गरिरहेकाे कांग्रेसकाे सभालाइ सभापति,बरिष्ठ नेता,महामन्त्री देखिका नेताहरूले सम्वाेधन गरेका छन।जनकपुरकै सभामा बाेल्दै कांग्रेस सभापति शेरवहादुर देउवाले कांग्रेस अरू जस्ताे फुटाउने नभइ जुटाउने अभियानमा लागेकाे बताए।उनले एमाले संघीयताविराेधी भएकाे पनि बताए। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेलले कांग्रेसले मात्र विकास र समृद्धि दिन सक्ने बताए।कांग्रेस नेता प्रदीप गिरीले मधेशमा राजपा नै हराएकाे बताएका छन।उनले मधेशमा पनि कांग्रेसकाे प्रतिस्पर्धा एमालेसंग हुने बताए।कांग्रेसले मधेशकाे विभिन्न भागमा गरेकाे सभामा युवा नेता गगन थापा,पुर्वअर्थमन्त्री डा रामशरण महत पनि सम्वाेधन गरिरहेका छन।युवा नेता थापाले कांग्रेस धनीकै पार्टी भएकाे स्विकार गर्दै थपे-हामी धनी छाैं र हामी सवैलाइ धनी बनाउन चाहन्छाैं।हामी गरिवी अन्त्य गर्न चाहन्छाैं।यस्तै सभा विहिवार पनि चल्नेछ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter