आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

5 महिना अगाडी

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको २७ पृष्ठ लामो प्रतिवेदनमा यस अगाडि सन् १९९१ देखि अमेरिकामा रहेको न्याकलाई एनसिसिको रुपमा मान्यता दिइएको उल्लेख गरिएको छ । समितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ – एनसिसि युएसएवाट सन् २००३ देखि नै विश्व सम्मेलनमा समेत सहभागी हुँदै आएको र युएसएवाट सन् २०१० भन्दा अगाडि नै महासचिव लगायतका पदाधिकारीहरु आईसिसिमा नै निर्वाचित भईसकेकाले त्यो समितिलाई नै आधिकारिक समिति मानिनेछ । उक्त विषयमा समितिले भनेको छ –न्याकले नै अमेरिकामा एनसिसि युएसएको रुपमा काम गर्दे आएको प्रमाण भेटियो । न्याकले नै आईसिसि र एनसिसिका गतिविधी सञ्चालन गर्दे आएको र आईसिसिले तोकेको मापदण्ड पूरा गरेको ,सदस्यता शुल्क तिरेको लगायतका विषयमा न्याकलाई नै एनसिसिको विषयमा काम गरेको प्रमाणित हुन्छ । 
साथै न्याकको नाममा दर्ता भएको रजिष्ट्रेशन नम्वर र दर्ता कोड समेत एउटै राखि नाम मात्र परिवर्तन गरिएको भन्दै प्रतिवेदनमा भनिएको छ –आईसिसि नै सन् २००३ मा जन्म भएता पनि सन् २०१३ मा मात्र दर्ता भएको थियो । साथै अरु नाममा दर्ता भएर काम गर्ने र फरक नाममा दर्ता रहेकालाई समेत मान्यता दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्मरणीय छ, एनआरएनको जन्म रसियामा भएको र उक्त संस्था भन्दा अगाडि नारी कुञ्ज नामक संस्थाले उक्त काम गर्दे आएको थियो । 
यी सवै तथ्यहरुलाई आधार मानेर न्याकमा काम गरेका जो सुकैलाई पनि एनआरएनको कार्यसमिति सरहको मान्यतामा राखिएको आईसिसिले गठन गरेको समितिले आफनो रिपोर्टमा उल्लेख गरेको छ । /public/upload/files/NRNA_US_Report_Final-1.pdf









Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter