आत्तिनु आवश्यक छैन

एकराज पाठक/ एकताबाट आत्तिनु आवश्यक छैन । फुट्नुभन्दा जुट्नु राम्रो हो । नेपालमा राजनीतिक ध्रुवीकरण किन पनि आवश्यक थियो भने नेपाल संसारकै सबैभन्दा धेरै राजनीतिक दल हुने देशमा दर्ज हुने अवस्था थियो । यो कम्युनिष्ट एकतापछि अब प्रजातन्त्रवादीहरुको पनि सशक्त संगठन निर्माण हुनु जरुरी छ । जसको नेतृत्व कांग्रेसले गरोस र त्यसमा राप्रपाहरुदेखि राजावादीहरुसम्म अटुन् । दुईभन्दा धेरै पार्टी अब आवश्यक छैन मुलुकलाई । यसले समानुपातिकमा एक दुई सांसद बन्न च्याँखे थाप्ने नाङ्ला पसलेदेखि एउटै देशभित्र भूगोलको भावना भरेर खडा हुने क्षेत्रीय पार्टीहरुलाई पनि निरुत्साहित गर्नेछ । हामीले विदेशबाट अब राम्रा अभ्यासको पनि अनुशरण गरौँ । विदेशमा हुने डेमोक्रेटिक र रिपब्लिकन अथवा कन्जरभेटिव र लिबरलजस्ता दलहरुको प्रतिश्पर्धामा हामी पनि जान सक्छौँ । यसले कुनै एक दलले स्पष्ट बहुमत ल्याउने र पाँच बर्ष शासन गर्ने अवस्था आउने छ। अनि दलहरुबीच प्रजातान्त्रिक र स्वस्थ प्रतिश्पर्धा हुने हो भने देशमा स्थायित्व र विकास पनि हुनेछ ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter