इन्डाेनेशियाकाे राजधानी खतरामा,जकार्ता डुब्न लागेपछि राजधानी सार्ने कसरत सुरू

24 दिन अगाडी

काठमाण्डाैं,वैशाख १७ गते । हरेक बर्ष १-१५ सेन्टिमिटर जमिन डुविरहेकाे इन्डाेनेशियाकाे राजधानी जकार्ता यहि गतिमा अघि बढेमा सन २०५०सम्ममा यसकाे अधिकांश भाग डुब्ने अध्ययनले देखाएकाे छ।सन १९४५मा डचहरूबाट मुक्त भएपछि अलग राष्ट्र बन्न सफल भएकाे इन्डाेनेशियाकाे राजधानी जकार्ताकाे अहिलेकाे जनसंख्या नै एक कराेड रहेकाे छ । यति ठुलाे जनसंख्या बसाेबास भएकाे इन्डाेनेशियाकाे राजधानी जकार्ता डुब्न लागेपछि सरकारले अब राजधानी नै सार्ने तयारी थालेकाे छ।जकार्ताकाे अधिंकाश भाग समुन्द्र सतह भन्दा तल रहेकेा छ।यसमाथि राजधानीवासीले पिउनकाे लागि भुमिगत पानीकाे प्रयाेग गरेपछि जमिन झन भासिन थालेकाे छ। किनभने जकार्ता दलदल भएकाे नदी किनारमा रहकाे शहर हाे र यसलाइ १३ वटा नदीले घेरा हालेकाे छ। शहर अत्यधिक जाेखिमयुक्त स्थानमा भएकैले इन्डाेनेशियाका संस्थापक सुकार्नाेले राजधानी सारेर पलानकाेराया लैजाने तयारी गरेकाे थिए तर सकेनन।

यसैकारण इन्डाेनेशियाकाकाे मन्त्रीमण्डलमा राजधानी सार्ने सवालमा बहश भएकाे कुरा त्यहाका याेजना मन्त्री ब्राेजनेगाेराेले राजधानी सार्न लागिएकाे बताएका छन। तर कहा सार्न लागिएकाे भन्ने चाहि खुलाइएकाे छैन। भर्खर भएकाे निर्वाचनबाट निर्वाचित भएकाे घाेषणा गरेका राष्ट्रपति विडाेडाेले राजधानी सार्नु नै उपयुक्त हुने मन्त्रीपरिषदमा भनेका छन।इन्डाेनेशियाका संस्थापक नेता सुकार्नाेले समेत याे राजधानी सार्न प्रयत्न गरेका थिए।तर ६ वटा राष्ट्रपति याे काम गर्न सकेका छैनन अब भने हुन्छ वा हुदैन यसै भनिहाल्ने अवस्था छैन।

अत्यधिक ट्राफिक जाम,डुब्न लागेकाे जमिनले गर्दा जकार्ता दुनियाकाे असाध्यै जाम हुने शहरमा पर्दछ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter