इरानले अमेरिका विरूद्ध गरयाे हमला,ट्रम्पले भने-याे हमलाले केही फरक पर्दैन,अमेरिकासंग संसारकै बलियाे र अत्याधुनिक हतियार छ

21 दिन अगाडी

काठमाण्डाैं,पुष २३ गते । इरानले अमेरिकाविरूद्ध जवाफी हमला गरेकाे छ।अमेरिकाले इरानकाे जनरल काशिम सुलेमानीकाे हत्या गरेपछि रिसाएकाे इरानले अमेरिकालाइ वेस क्याम्प राख्न दिएकाे इराककाे दुइ शहरमा हमला गरेकाे छ।याे हमलाबाट इराककाे इरविल र अल असद भन्ने दुइ स्थानमा हमला भएकाे छ।याे हमला भएकाे अमेरिकाले पुष्टि गरेकेा छ।तर हमलाबाट कति क्षति भएकाे छ भन्ने कुरा खलेकाे छैन।इरानले भने अमेरिका र उसका मतियारलाइ हमला गर्ने जनाएकाे छ।यता इरानका विदेश मन्त्री जवाद जरिफले भने याे हमला अात्मरक्षाकाे क्रममा गरिएकाे जनाएका छन।

यता अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सवै ठिक रहेकाे जनाएका छन।इराकमा रहेकाे अमेरिकाकाे दुइ वटा सैनिक वेस क्याम्पमा इरानले हमला  गरेकाे र यसबाट अमेरिकालाइ कुनै क्षति नभएकाे जनाएका छन।उनले अमरिकासंग सवैभन्दा शक्तिशाली र सवैभन्दा अत्याधुनिक हतियारयुक्त सेना संसारभर रहेकेा जनाएका छन।उनले यसवारेमा भाेलि झन महत्वपुर्ण सन्देश दिने बताएका छन।

इरानकाे याे हमलासंगै अब इरान अमेरिका खुल्ला युद्ध सुरू भएकाे छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter