उदांगियाे अेालीकाे अनुदार छवि-गुठी विध्येककाे विराेध गरेपछि क्याप्टेन विजय लामा यसरी दण्डित भए

1 महिना अगाडी

काठमाण्डाैं,असार ३ गते । हक्की स्वभावका नेपाल एयरलायन्सका क्याप्टेन विजय लामा फेरि एक पटक वाेलेकै कारण दण्डित भएका छन। सामाजिक सञ्जाल फेसवुकमा सरकारले ल्याएकाे गुठी विध्येक गलत छ भनेर लेखेपछि उनी सरकारी कर्मचारी भएर सरकार विरूद्ध नै बाेल्ने भन्दै दण्डकाे भागीदार भएका हुन।प्रधानमन्त्री केपी अेालीले पत्याएर नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा पठाएका झापाली मदन खरेलले क्याप्टेन लामालाइ गुठी विध्येककाे विरूद्धमा लेखेकाे भन्दै जापानमा हप्ता दिन सम्म भ्रमणमा जाने टाेली सदस्यबाट हटाएका हुन।अब विजय लामा जापान भ्रमणमा जान नपाउने भएका छन।जुन १५मा क्याप्टेन लामाे फेसवुकमा लामाे स्टाटस लेख्दै गुठी विध्येक दुइ तिहाइकाे दम्भमा जनता दवाउन ल्याउन लागिएकाे हाे कि भनेर लेखेका थिए।उनकाे याे लेखाइले खरेलकाे मन पाेलेकाे छ र उनलाइ भ्रमण टाेलीबाट हटाइएकाे छ। यस अघि पनि उनले लेखेकै कारण उनकाे प्रवक्ता पद खाेसिएकाे थियाे तर जनदवाव पर्न थालेपछि उनलाइ कारवाही गरिएकाे छैन भनेर हतार हतार निर्णय सच्याइएकाे थियाे।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter