एटिएम कार्डबाट रकम निकाल्ने बुल्गेरियन नागरिक पक्राउ

12 दिन अगाडी

काठमाडौं, २६ भदौ/ एटिएम कार्डबाट अनधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्न राहदानी नम्बर ३८४०३८०७८ बाहक बुल्गेरियन नागरिक २३ वर्षीय मिटको स्टोयानोभ मिटेभलाई होटल बुद्ध ठमेलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।कार्ड स्किमिङ डिभाइस, काउन्टरफिट एटिएम कार्ड लगायतका उपकरण प्रयोग गरी एटिएम बुथबाट रकम झुक्तानी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले अबैध एटिएम कार्ड १ सय २८ थान, नेपाली नगद ४ लाख ४० हजार रुपैयाँ, अमेरिकी डलर २०, मोबाइल १ थान, ल्यापटप १ थान, कार्ड स्किमर १ थान सहित उनलाई पक्राउ गरेको हो । पक्राउ प्रतिवादीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com