एटीपी फाइनलको उपाधि मुरेलाई

लण्डन, मंसिर ६ । बेलायती खेलाडी एन्डी मुरेले आइतबार एटीपी फाइनलको उपाधि जितेका छन् ।

फाइनल खेलकमा विश्व नम्बर दुईमा रहेका सर्वियन नोभाक जोकोभिकलाई हराउँदै मुरेले एटीपी फाइनलको उपाधि जितेका हुन् । पछिल्लो केही समयदेखि मुरे विश्व नम्बर एक टेनिस खेलाडीको रुपमा रहँदै आएका छन् ।

विश्वको शीर्षस्थान जोगाउनको लागि भएको खेलमा जोकोभिक असफल भए भने मुरेले आफू विश्वको श्रेष्ठ खेलाडी रहेको प्रमाणित गरे । पछिल्लो एक वर्षको अवधिमा विश्वको शीर्षस्थानमा रहेका जोकोभिकलाई मुरेले आइतबार ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् । मुरेले जोकोभिकलाई पराजित गर्दा निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

यससँगै उनले आफ्नो करियरमा अपराजित यात्रा २४ खेलसम्म लम्ब्याएका छन् ।

मुरेको जितले सर्वियन खेलाडीको चार वर्षसम्म लगातार रुपमा सफल हुने खेलाडी बन्ने अवसर पनि खोसिएको छ भने स्वीस खेलाडी रोजर फेडेररको छ उपाधि हासिल गर्ने कीर्तिमान पछ्याउने अवसर पनि खोसेको छ । केही दिनअघि उनले पेरिस मास्टर्सको उपाधि पनि जितेका थिए । एजेन्सी


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter