एनआरएनए यूकेको अध्यक्षमा योगकुमार फगामी निर्वाचित

5 महिना अगाडी

लन्डन– गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेको अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् । उनले कृष्ण तिमल्सिना र हिराधन राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् । फगामीले १२९८ मत प्राप्त गरे भने तिमल्सिनाले ९१२ र हिराधन राईले ५६० मत पाएका थिए । 
उपाध्यक्षमा डा। प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशीला राई निर्वाचित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी र उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउँले’ र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह(कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ ९एलबीजेड० र कुमार थापा निर्वाचित भए ।

सदस्यहरुमा जीतबहादुर रानाभाट, अर्कराज तिम्सिना,विमला लिम्बु, गंगाबहादुर राना, डेविन्द्र थापा, पवन शर्मा, पवन राई,  मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए ।आईसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुँवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । शनिबार लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर गरि चार स्थानमा केन्द्र स्थापना गरेर मतदान भएको थियो ।

कसले कति मत ल्याए 

 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter