एनआरएनको यूरोप संयोजकमा गौतमको उमेदवारी

1 महिना अगाडी

व्रसेल्स ,सेप्टेम्वर २१ /गैर आवासीय नेपाली संघको युरोप संयोजकमा बेल्जीयमबाट गंगाधर गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोवरमा १४ – १७ मा हुने निर्वाचनमा गैर आवासीय नेपाली संघ बेल्जीयमको अध्यक्ष रहिसकेका गौतमले प्रवासमा रहेका नेपालीहरुको हितमा काम गर्न आफुले उम्मेदवारी घोषणा गरेको ग्लोव नेपाललाई बताए ।एन आर एन अभियानलाई समय सापेक्ष रुपान्तरण गर्दै जानुपर्ने धारणा राख्दै गौतम भन्छन – “मेरो उमेदवारी महिला,युवा र नयाँ पुस्तालाई एनआरएनमा सहभागी बनाउनका लागि हो । "उनले गैर आवासीय संघको अध्यक्षको हैसियतले विभिन्न काम गरेका थिए । उनी युरोपको भूगोलमा छरिएर रहेका राष्ट्रिय समन्वय परिषद अन्र्तगत समन्वय कायम गरि एन आर एनका गतिविधिलाई प्रभावकारी रुपमा संचालन गर्न सबल र सक्षम नेतृत्वको आवस्यकता भएको वताउँछन् । त्यसमा मैले केही योगदान दिन सक्छु भन्ने विश्वास भएकाले उमेदवारी दिन लागेको हुँ । ५ बर्ष जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष बनेका गौतम २००६ देखि हालसम्म जनसम्पर्क समान्वय समिति युरोपको महामन्त्रीका रूपमा कार्यरत छन । 

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter