एनआरएनमा मेरो भोट उहाँहरुलाई

रामचन्द्र भट्ट/एनआरएनमा मेरो भोट उहाँ (हरु) लाई : 
– एउटै पदमा मैले दोहोर्याएर मतदान नगर्ने निर्णय गरेको छु । अर्थात अघिल्लो पटक मैले जो जसलाई मतदान गरेँ । ती मध्य जो फेरि पनि त्यही पदमा उम्मेदवार हुनुभएको छ भने मेरो मत उहाँलाई हुनेछैन ।
– नेपाली समुदायलाई ‘मर्दा र पर्दा’ सहयोग गरिरहेका र खटिरहेकालाई म भोट दिन्छु । दोहोरो नागरिकताको कुरा गरेर मानिसलाई दिग्भ्रमित पार्नेलाई म 'सरी' भन्न चाहन्छु ।
– जो सँग आउँदो दुई वर्ष खट्ने समय छ, आर्थिक रुपमा पनि सक्षम हुनुहुन्छ । व्यबसायीक र पारिवारिक हिसाबले पनि समय निकालेर समुदायका गतिविधिमा निरन्तर खट्नसक्ने प्रतिवद्धता छ मेरो मत उहाँलाई हुनेछ ।
– सामुदायीक सेवामा उहाँको विगत राम्रो छ र कुनै पनि चारित्रिक लफडामा नपर्नु भएकालाई मेरो मत जानेछ ।
– एनआरएनलाई सबैले आफ्नो ठान्ने बनाउनका लागि सबै प्रकारका विचारधारा मान्नेलाई समानुपातिक रुपमा मत दिँदैछु । तर म आरक्षणको भन्दा क्षमतामा विश्वास राख्ने हुँदा कोटा पुर्याउने नाममा खडा गरिएका उम्मेदवारलाई अहिलेनै ‘सरी’ भन्छु ।
– एनआरएन अमेरिका भनेको आइसिसीमा समेत पहुँच राख्ने र संसारभरिबाट प्रतिनिधित्व गर्ने एनआरएनहरु मध्य सबैभन्दा प्रभावशाली हुनुपर्छ । त्यसका लागि समाजका छुल्याहा, भाँडहरु, गन्हाएकाहरुलाई मेरो मत जानेछैन ।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com