एनआरएन सम्मेलन किन बहिष्कार गरे डा.उपेन्द्र महताेले ?
एनआरएनए सम्मेलन सुरू

1 महिना अगाडी

काठमाण्डाैं,असाेज २८ गते । एनआरएनकाे स्थापना गरि दुइ पटक सम्म यसकाे अध्यक्ष भएका डा.उपेन्द्र महताे नवाैं सम्मेलनमा भने उपस्थित नै भएनन। उनले अाफैले जन्माएकाे संस्थाकाे सम्मेलन नै बहिष्कार गरे।

मंगलवारबाट सुरू भएकाे एनआरएन सम्मेलनमा संस्थापक अध्यक्ष स्वयम किन अाएनन त ? यतिवेला खुव खुलदुली भइरहेकाे छ।

हुनत,एनआरएनकाे याे सम्मेलन अलि गडबड नै भइरहेकाे छ।सम्मेलनकाे बारेमा जानकारी दिन गरिएकाे पत्रकार सम्मेलन नै दुइ पटक गरियाे।अध्यक्ष भवन भटट विना नै पत्रकार सम्मेलन गरेपछि रिसाएका भटटले पुन पत्रकार सम्मेलन गरे।र,उनी स्वयम पनि यसविचमा विवादमा परे।यी र यस्तै कारणले एनआरएनकाे सम्मेलनकाे  गरिमा अलि कम भइरहेकाे बेलामा मंगलवारबाट सुरू सम्मेलनमा संस्थापक अध्यक्ष नै उपस्थित भएनन।उनले एनआरएनमा राजनीति बढी हावी भएकाे भन्दै यसैकारण नअाएकाे दावी गरेका छन।हुनत,एनआरएनकाे सम्मेलनमा पहिले पनि राजनीति हावी भइ नै रहेकाे थियाे तर उनले यतिवेला भने यहि कारणलाइ मुल कारण बनाएर बहिष्कार गरेका छन।तर,यसअघिका सम्मेलनमा पार्टीगत रूपमा कांग्रेस,कम्यनिष्टकाे प्यानल नै बनाएर मत माग्ने सम्मका खेल भएका थिए।यसपटक पनि प्रजातान्त्रिक पक्षधर र प्रगतिशील पक्षधरकाे प्यानल नै बनेकाे छ।तर,याे अधिवेशनमा प्रजातान्त्रिक पक्षधर बलियाे देखिएकाे छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter