कांग्रेसले तोकेका प्रदेशप्रमुखसंग एमाले सांसदले यसरी सपथ खाए

1 महिना अगाडी

काठमाण्डौं,माघ ७ गते । कांग्रेसले तोकेका प्रदेश प्रमुखबाट सपथ नै खादैनौं भनेका एमाले सांसदहरुले समेत प्रदेशमा सपथ खाएका छन । आइतवार विहानै प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनियताको सपथ खाएका हुन् । प्रदेशसभाका सदस्यहरुले आज आ आफ्नो प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको सपथ खाएका हुन् । प्रदेश प्रमुखहरुले प्रदेशसभाका जेष्ठ सदस्यलाई सपथ खुवाएकामा जेष्ठ सदस्यले प्रदेशसभाका सदस्यलाई सपथ खुवाएका छन् । दुई नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक माघ २१ गतेका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथग्रहण सकिएपछि पहिलो बैठक माघ २१ गते बोलाउनुभएको हो । सात नम्बर प्रदेशमा भने सपथग्रहण कार्यक्रम सुरु हुन समय लाग्यो र प्रदेश प्रमुख जान निकै समय लगाएपछि धनडढीमा सपथ कार्यक्तम ढिला भयो । 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter