कांग्रेस वैठक शुक्रवार डाकिएपछि विवेकशील नेताले भने-कृपया वालुवाटारमा वैठक नगरिदिनुस

17 दिन अगाडी

काठमाण्डाैं,माघ २५ गते।नेपाली कांग्रेसले शुक्रवार पार्टीकाे केन्द्रिय समितिकाे वैठक विहानै डाकेकाे छ।विहान ९ बजे डाकिएकाे वैठकमा मुलत प्रदेश ससदीय दलकाे नेता कसलाइ बनाउने र यसकाे लागि अावश्यक विधान संशाेधनकाे लागि बहश गर्न वैठक डाकिएकाे हाे।तर,याे वैठक डाकिएसंगै विवेकशील साझाका युवा नेताले भने नया अाग्रह गरेका छन।शुक्रवार कांग्रेस केन्द्रिय समितिकाे वैठक डाकिएकाे हाे तर वालुवाटार प्रधानमन्त्री निवास भएकाेले यहा पार्टी वैठक नगरिदिनुस भन्ने उनकाे अाग्रह रहेकाे छ।काठमाण्डाैं क्षेत्र नम्वर ९ बाट प्रतिनिधिसभामा विवेकशील साझाकाे तर्फबाट उम्मेदवार भएका मिलन पाण्डेले यस्ताे अाग्रह गरेका हुन।तर के कांग्रेसले साच्चै वालुवाटारमा केन्द्रिय समितिकाे वैठक यसपछि नराख्ला त ?


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter