कांग्रेस सभापति देउवाले भारतीय राजदुतलाइ फाेन गरेर भने-सिमा मिचेर बनाइएकाे नक्सा सच्याउनुस

9 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २२ गते । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले भारतीय राजदुत मन्जीवसिंह पुरीलाइ फाेन गरेर भारतले निकाले नक्साका विराेध गरेका छन।उनले भारतीय राजदुतलाइ भारतले हालै नेपालकाे कालापानी,लिपुलेक,लिम्पियाधुरा समेत भारतकाे नक्सा भित्र पार्नुलाइ गलत भएकाे भन्दै सच्याउन माग गरे।उनकाे याे भनाइ पछि राजदुत पुरीले यसलाइ गम्भीरतापुर्वक लिएकाे भन्दै यसलाइ सच्याउन पहल गर्ने बताए।

नाकावन्दीकाे बेलामा भारतसंग अडान लिएकाे भनेर चर्चा कमाएर चुनाव जितेका र यसैकाे बलामा राष्ट्रवादी भनेर अाफुलाइ भनाएका प्रधानमन्त्री केपी अेाली सिमा मिचिएकाे बेलामा एक शब्द नवाेलेकाे बेलामा विपक्षी दलका नेता तथा पुर्वप्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिले भारतीय प्रतिनिधिलाइ सिधा सम्पर्क गरेर असहमति प्रकट गरेर कांग्रेस राष्ट्रियताकाे सवालमा कसैसंग झुक्दैन भन्ने सन्देश दिएका छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter