क्याटेलाेनियाकाे सरकार भंग,स्पेनले प्रत्यक्ष शासन गरयाे

23 दिन अगाडी

काठमाण्डाैं,कार्तिक ११ गते।स्पेनबाट अलग हुने निर्णय गरेकाे क्याटेलाेनियाकाे संसद,सरकार र प्रहरी प्रमुह हटाएर स्पेनले प्रत्यक्ष शासन गरेकाे छ।स्पेनकाे अधिनमा रहेकाे क्याटेलाेनिया अलग हुनुपर्छ भनेर गरिएकाे अान्दाेलन र यसपछिकाे जनमत संग्रहले बहुमत पाएकाे थियाे।१अक्टाेवरकाे जनमत संग्रहले बहुमत पाएपनि यसकाे अाैपचारिक घाेषणा गरिएकाे थिएन।तर शुक्रवार क्याटेलाेनियाकाे क्षेत्रीय संसदमा भएकाे मतदानमा बहुमत सदस्यले अलग पक्षमा मतदान गरे भने जम्मा १० जनाले मात्र यसकाे विपक्षमा मत हाले।यसपछि स्पेनले प्रत्यक्ष शासन लागु गरेकाे हाे।अब २१ डिसेम्वरमा क्याटेलाेनियामा निष्पक्ष चुनाव गराउने घाेषणा स्पेनले गरेकाे छ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter