खगेन्द्र संग्राैलाकाे प्रश्न-प्रचण्ड नांगै हिडदा पनि ताली बजाउने ?

6 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २८ गते।वाम विचारक तथा विश्लेषक खगेन्द्र सग्राैलालाइ मानिसहरू माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निकटकाे रूपमा चिन्दछन।प्राय उनले प्रचण्डकाे पक्षमा नै लेखेका हुन्छन।तर,प्रदेश र संसदकाे चुनावमा एमालेसंग गठवन्धन गरेर हिडेकाे माअाेवादी अध्यक्ष दाहालविरूद्ध भने उनले मंगलवार जेहाद छेडेका छन।उनले सामाजिक सञ्जालमा यसरी लेखेका छन कि उनकाे शब्दकाे बाणले प्रचण्डलाइ फिस्टाेलाइ गाेली हानेकाे जस्ताे भएकाे छ।संग्राैलाले प्रचण्डका अन्धभक्तलाइ प्रश्न गरेका छन-प्रचण्ड नागै हिडेपनि ताली बजाउने ?

उनले यसाे किन भने त ? चुनावमा जब प्रचण्डले केवल अाफनाे नातापाताकाे मानिसलाइ मात्र टिकट वाडे यसपछि उनी जंगिएका हुन।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter