खुल्ला सिमानाले दाेहाेराे नागरिकता लिने बढेकाे भन्दै गृहमन्त्रीले दिए कडा अभिब्यक्ति,अब पर्खाल लाग्ला त ?

1 महिना अगाडी

काठमाण्डौं,भदौ २७ गते । नेकपा नेता पम्फा भुसालले नेपाल भारत सिमानामा पर्खाल लगाउनुपर्ने बताएको भोलिपल्ट नै गृहमन्त्री रामवहादुर थापा बादलले खुल्ला सिमानाको कारण समस्या भएको बताएका छन । शुक्रवार नागरिकता विध्येकको सन्दर्भमा उठेको विवादको जवाफ दिन सिहदरवारमा रहेको राज्यब्यवस्था समितिमा उपस्थित भएका मन्त्री थापाले खुल्ला सिमानाको कारण केही फाइदा र केही बेफाइदा भएको भन्दै उनले यसले नागरिकताको विषय थप संवेदनशील बन्दै गएको बताएका छन । मन्त्री थापाले खुल्ला सिमानाको कारण दोहोरो नागरिकता लिने पनि बढेको बताएका छन । नागरिकता नेपालमा मात्र नभएर संसारभर संवेदनशील विषय भएको भन्दै यहि समस्याको हल गर्नको लागि नागरिकता विध्येक ल्याएको बताएका छन । तर दोहोरो नागरिकता कै कारण राष्ट्रियता र विकासमा समेत असर गरेको बताएका छन ।

नेपाल भारत वीचलामाे समय देखि भएक अनेक खालका सहमति र सन्धीकाे कारण खुल्ला सीमाना छ।यहि खुलला सीमानाकाे कारणा नेपालीलाइ भारत जान भिसा चाहिदैन भने भारतीय नागरिक पनि खुल्ला रूपमा नेपाल प्रवेश गर्छन।तर,लामाे समय देखि वाम नेताहरू याे खुल्ला सिमानाकाे विपक्षमा उभिदै अाएका छन।तर सत्ता पुगेपछि यसकाे विराेध गर्ने वा यसकाे हल गर्ने दुवै काम गर्दैनन।यसपटक फेरि याे मुद्धा उठेकाे छ तर के नेपाल भारतसंगकाे याे खुल्ला नाका बन्द गर्न तयार र सक्षम छ ?


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter