गणतन्त्र आएपछि पहिलो पटक राष्ट्रिय एकता दिवस मनाइयो

8 दिन अगाडी

काठमाण्डौं,पुष २७ गते । राजतन्त्र अन्त्य भएपछि पहिलो पटक पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइएको छ । २ सय ९६ औं पृथ्वी जयन्तीको अवसरारमा आज सिंहदरबारको मुख्य गेट अगाडि अवस्थित पृथ्वीनारायणको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गर्नुभयो । सो अवसरमा नेपाली सेनाबाट सलामी दिईएको थियो । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत सरकारका मन्त्रीहरु तथा राजनीतिक दलका नेता कार्यकर्ताहरुले शाहको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए । पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नका लागि ठुलो संख्यामा सर्वसाधरणहरु पनि पुगेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वीजयन्ती मनाउने सरकारको निर्णयले इतिहास र पृथ्वीनारायण शाहको योगदानप्रति सम्मान पुगेको प्रतिक्रिया दिनुभयो ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter