गुठी विवाद झन उत्कर्षमा,नेकपा सांसद मानन्धरले मागे गाेकुल बास्काेटाकाे राजीनामा

4 महिना अगाडी

काठमाण्डाैं,जेठ ३१ गते । गुठी विध्येककाे कारण सरकार झन झन अप्ठयाराेमा परेकेा छ। प्रधानमन्त्री केपी अेालीका प्याराे मान्छे समेत रहेका सञ्चारमन्त्री गाेकुल वास्काेटाले गुठियारहरू सामन्त हुन भनेर वाेलेपछि सत्तापक्षकै सांसद रामवीर माननधरले यसकाे कडा प्रतिवाद गरेका छन।राजधानीकाे वालाजुमा बसाेवास गर्ने सांसद मान्धर साेही स्थानबाट निर्वाचित भएका हुन।उनले मन्त्री वास्काेटाले गलत वाेलेकाे भन्दै कि वाेली फिर्ता लिन नत्र राजीनामा दिन चेतावनी दिएका छन।मन्त्रीकाे अभिब्यक्ति चित्त नवुझेपछि रिसाएका मानन्धरले शनिवार पत्रकार सम्मेलन गरेर यहि पारा रहे गणतन्त्र नै धरापमा पर्ने बताए।उनले गुठी विध्येकले धर्मसंस्कार मास्ने भन्दै यसबाट पछि हटन समेत चुनाैती दिए।सांसद मानन्धर तिनै मानिस हुन जसले वामदेव गाैतमकाे लागि अाफु चुनाव लडेकाे ठाउ समेत खाली गर्न तयार भएका थिए।उनी पार्टीभित्र प्रचण्ड र वामदेव निकट मानिन्छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter