चिनिया राष्ट्रपतिले असाेज २५ गते नेपाल भ्रमण गर्ने,४ वटा विषयमा एमअेायु हुने

14 दिन अगाडी

काठमाण्डाैं,असाेज २ गते । चिनिया राष्ट्रपति सी जिनपिङले असाेज २५ गते नेपाल भ्रमण गर्ने भएका छन।उनी नेपालमा एक दिन बस्नेछन।यसपछि भाेलिपल्ट अर्थात असाेज २६ गते फर्कनेछन।

चिनिया राष्ट्रपति नेपाल भ्रमण गर्ने भनिएपनि यसअघि उनकाे भ्रमण मिति सार्वजनिक गरिएकाे थिएन।जम्मा ९ घण्टा मात्र नेपाल भ्रमण गर्ने भनिए पनि उनी नेपालमा बस्न सहमत भएका थिए।एकदिने पाहुना सीले नेपाल भ्रमणकाे क्रममा साेल्टी हाेटलमा वस्नेछन।यसकाे लागि सजावटका काम हुदै गरेका छन।राष्ट्रपति सीले यसविचमा नेपालका उच्चपदस्थ ब्यक्तित्वसंग भेट गर्नेछन।२५ गते नेपालमा रहने सीले राष्ट्रपति विधादेवी भण्डारी,प्रधानमन्त्री केपी अेालीसंग भेट गर्नेछन।यसविचमा प्रधानमन्त्री अेालीसंग सीकाे प्रतिनिधिमण्डलले वार्ता र केही विषयमा एमअेायु पनि गर्नेछ।यसविचमा नेपाल र चिन जाेडने केरूङ खण्ड हुदै रेल निर्माणकाे सम्झाैता हुने अनुमान गरिएकाे छ।यसअघि नै परराष्ट्र मन्त्रालयले चार वटा विषयमा नेपालले सहयाेगकाे लागि अनुराेध गरेकाे वताइएकाे छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter