चुनावमा माओवादी उपहार–भोट गन्न तारजाली र सिसिटिभी

9 दिन अगाडी

काठमाण्डौं,मंसिर २१ गते । स्थानीय तहको चुनावमा मुखामुख गरेका एमाले र माओवादी यतिबेला अंकमाल गरिरहेका छन तर भरतपुरमा माओवादीका प्रतिनिधिले मतपत्र नै च्यातेपछि निम्तिएको रोग भने अझै निको भएको छैन । बरु यसपाली पनि पार्टीका प्रतिनिधिले बादर झैं उफ्रेर मतपत्र च्यात्लान भनेर निर्वाचन आयोगले सवैमत गन्ने स्थानमा तारजालीको चिडियानाखामा जनावर  राख्ने जस्तो केज बनाएको छ ।

अब प्रतिनिधिले जाली बाहिरबाट नै मतपत्र हेर्नुपर्नेछ र उनीहरुले मतपत्र छुन पाउनेछैनन । नया चुनावसंगै राजनीतिक संक्रमण त अन्त्य हुने दिशातिर गएको छ तर दलहरुको बुद्धिको बंगारा भने अझै पलाएको छैन ।

यसैकारण दुनियाले हेर्दा र सुन्दा समेत अचम्म लाग्ने मतगणनास्थल सुरक्षाकर्मीले सुरक्षा दिएर मात्र नपुगेर तार र जाली समेत लगाइएको छ ।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter