छाेरीकाे विहेकाे टुंगाे लगाएर फर्केका सिचाइकाे सचिवकाे दुर्घटनामा निधन

15 दिन अगाडी

काठमाण्डाैं,माघ २७ गते।छाेरीकाे विहे छिनेर काठमाण्डाैं फर्कदै गरेका सिचाइ सचिव रामानन्द यादवकाे निधन भएकाे छ।कपिलवस्तुमा छाेरीकाे विहेकाे कुराकानी मिलाएर अाएका यादवकाे वेनीघाटमा जिप दुर्घटना हुदा निधन भएकाे हाे।उनी चढेकाे जिप  त्रिशुली नदीमा खसेकाे हाे।जिप खसेपछि उनकाे खाेजविन हुदा सचिव यादव मृत अवस्थामा फेला परे।उनकाे छाेरा सञ्जय यादव र गाडीमै सवार उन्नति गुप्ता नाम गरेकी युवती भने फेला परेका छैनन।जिप चालक निराजन यादव घाइते छन र उनकाे उपचार भइरहेकाे छ।उनी चढेकाे वा २ झ ३१४०नम्वरकाे जिप नदीमा खसेर दुर्घटना भएकाे हाे ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter