झलनाथ र माधवले किन मन्त्रीपरिषद पुर्नगठन हुदैन भने ?

1 महिना अगाडी

काठमाण्डाैं,असाेज ३० गते । बर्तमान सरकारकै उपप्रधानमन्त्री इश्वर पाेखरेलले समेत मन्त्रीपरिषद पुर्नगठन हुन सक्छ भनेर बताइरहेकाे बेलामा नेकपाका दुइ जना बरिष्ठ नेताले भने याे भन्दा विलकुल फरक धारणा सार्वजनिक गरेका छन।नेताहरू माधव नेपालर झलनाथ खनालले उपचुनाव अघि मन्त्रीपरिषद पुर्गठन नहुने बताए।नेकपाले गरेकाे चियापानमा पत्रकारका प्रश्नकाे जवाफ दिदै नेता नेपालले भने-अहिले मन्त्रीपरिषद पुर्नगठन भयाे भने उपचुनावमा असर पर्छ।उनले यसाे भनेर मन्त्रीपरिषद पुर्नगठन नगर्न सरकारलाइ चेतावनी दिएका हुन।यहि अभिब्यक्ति झलनाथ खनालकाे पनि थियाे।तर,पाेखरेलले भने याे प्रधानमन्त्रीकाे अधिकार क्षेत्र भित्र पर्ने भन्दै जुनसुकै बेला पुर्नगठन हुन सक्ने बताए।यसरी नेकपाका नेताले फरक फरक अभिब्यक्ति दिएर कसकाे के स्वार्थ छ भन्ने पन छर्लग पारिदिएका छन।

उतिवेला कानुन मन्त्री रहेका शेरवहादुर तामाङले जथाभावी वाेलेकाे भन्दै हतपत मन्त्रीपरिषद बाट हटाएका नेकपा नेता माधव नेपाल निकट थिए।तर उनकाे ठाउमा प्रधानमन्त्री अेालीले भानुभक्त ढकाल राखे।ढकाल अेाली निकट नेता हुन।अहिले नेता नेपालसंग निकट रहेका लालवावु पण्डित,थममाया थापालाइ मन्त्रीपरिषद बाट हटाउने चर्चा चलिरहेकाे बेलामा उनले याे काम नगर्न भन्दै यसाे भएमा उपचुनावमा असर पर्ने चुनाैती दिएका हुन।यहि अवस्था झलनाथ खनालकाे पनि रहेकाे छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter