ट्रम्पकाे विरूद्धमा राष्ट्रसंघ उभियाे,अमेरिकी धम्कीले पनि काम गरेन

1 महिना अगाडी

काठमाण्डाैं,पुष ७ गते।सयुक्त राष्ट्र संघले अमेरिकी  राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे इजरायल नीतिकाे भर्न्सना गरेकाे छ।राष्ट्रपति ट्रम्पले जेरूसेलमलाइ राजधानी बनाउने विवादस्पद निर्णयलाइ सदर गरेका थिए।यसकाे विरूद्धमा इजरायल मात्र हाेइन,मुस्लिम देशहरूमा ब्यापक विराेध भएकाे थियाे।ट्रम्पकाे याे घाेषणाकाे विराेध भएपछि याे विषय राष्ट्रसंघसम्म अाइपुगेकाे थियाे।ट्रम्पले अाफनाे निर्णयलाइ यथावत राख्दै राष्ट्रसंघलाइ अाफनाे घाेषणाकाे विराेध नगर्न चेतावनी समेत दिएका थिए।कतिसम्म भने राष्ट्रसंघकाे लागि अमेरिकी राजदुत निकि हेलीले ट्रम्पकाे घाेषणाकाे विरूद्धमा राष्ट्रसंघ गएमा अमेरिकाले राष्ट्रसंघलाइ अार्थिक सहयाेग नै नगर्नेसम्मकाे सिधा चेतावनी दिएकी थिइन।उनकाे याे चेतावनीपछि बसेकाे राष्ट्रसंघकाे साधारणसभाकाे अत्यधिक बहुमतले ट्रमपकाे विरूद्धमा निर्णय गरयाे।सभामा १२८ देशमध्ये ९ देशले प्रस्तावकाे विपक्षमा,३५देशले कतै पनि मत हालेनन भने वाकीले ट्रम्पकाे विरूद्धमा मत हाले।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter