काठमाण्डाैं,कार्तिक २९ गते । ब्यापारी रूप ज्याेति रिहा भएका छन। ठगी मुद्धामा उजुरी परेपछि उनी छाेरी सुरूची सहित पक्राउ परेका थिए।तर सरकारी वकिलकाे कार्यालयले उनलाइ मुद्धा चलाउन मनासिव नहुने राय सहितकाे सुझाव दिएपछि उनी शुक्रवार दरवारमार्ग प्रहरी विटबाट रिहा भएका हुन।उनलाइ हाजिरी जमानतमा रिहा गरिएकाे हाे।उनले जग्गा मुद्धामा कवाेल गरे अनुसार जग्गा नदिइ ठगेकाे दावी गर्दै विज्ञेन्द्र मल्लले उजुरी दिएका थिए।उनीहरू विच करिव ४ कराेडमा मुद्धा मिलेकाे बताइएकाे छ।यहि मुद्धामा ज्याेति समुहका पद्म ज्याेतिलाइ समेत समाउने तयारी गरिएपछि मुद्धा सल्टयाइएकाे हाे।
दरवारमार्गबाट रिहा हुदा उनलाइ उनका समर्थकले माला लगाएर स्वागत गरेका थिए।उनी निकै हर्षित देखिन्थे।