ठाउ नभएपछि काठमाण्डाैंकाे भाेट ५ ठाउमा गन्ने निर्वाचन अायाेगकाे तयारी

2 महिना अगाडी

काठमाण्डाैं,मंसिर २१ गते।दस वटा निर्वाचन क्षेत्र रहेकाे काठमाण्डाैं जिल्लाकाे मत ५ ठाउमा गन्ने ब्यवस्था निर्वाचन अायाेगले मिलाएकाे छ।अाज ५ बजेसम्म मत हालेर सकिएपछि वेलुका देखिनै काठमाण्डाैंकाे विभिन्न ठाउमा मत गन्ने उसकाे सुर छ।अायाेगका अनुसार, काठमाडौं क्षेत्र न १,२,३ र ४ को रास्ट्रिय सभा गृह, ५ र ७ को सहकारी तालिम केन्द्र बानेश्वरमा, ९ र १० को अन्तरास्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा, ८ न को बन परिसर बबरमहल र क्षेत्र नम्वर ६ को जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा हुनेछ । स्थान अभावकाे कारणले यति धेरै ठाउमा मत गनिएकाे हाे।यसअघि नया वानेश्वरमा रहेकाे सम्मेलन केन्द्र र सभागृहमा मात्र मत गन्ने गरिन्थ्याे।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

NRN MD New Team

NRN Maryland New Team ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter