काठमाण्डाैं,कार्तिक २६ गते । डा.गाेविन्द केसीले यसपटक पनि अनशन विना कुनै सहमति स्थगीत गरेका छन।१८अैांपटककाे यस अनशनलाइ निर्णायक तहमा पुरयाउने भन्दै उनी कार्तिक १८ गते डडेल्धुरामा पुगेर अनशन बसेका थिए।तर उनकाे स्वास्थ्य विग्रियाे तर सरकार भने पटक्कै गलेन।बरू सरकारले डा.केसीलाइ अाइतवार मुलुकमा सिमा समस्या बल्झिएकाे बेलामा अनशन नबस्न अपिल गरयाे यसपछि पनि उनले मानेका थिएनन।तर स्वास्थ्य खरवा भएकाे र डडेल्धुरामा उपचार हुन नसक्ने अवस्था बनेपछि उनीलाइ लिन हेलिकाेप्टर डडेल्धृुरा पुगेकाे थियाे तर उनी काठमाण्डाैं अाएनन।यसपछि उनले मंगलवार अनशन स्थगीत गरेका हुन।उनले नेपालकाे भारतसंग सिमा विवाद भइरहेकाेले यस्ताे बेलामा अनशन वस्नु उचित हुन्न भनेर स्थगीत गरेकाे जनाएका छन।