डाक्टरकाे एउटा अान्दाेलन सकियाे,फेरि अर्काे अान्दाेलनकाे अल्टिमेटम !

24 दिन अगाडी

काठमाण्डाैं,असाेज १३गते।एक साता देखि जारी अान्दाेलन सरकारसंग भएकाे बार्ताबाट टुगाे लागेकै दिन सरकारलाइ अर्का डाक्टरले कडा अल्टिमेटम दिएका छन।अाठ दिन लामाे अान्दाेलनमा सरकारले चिकित्सक र स्वास्थ्य संस्थाकाे सुरक्षा दिने भनेपछि अान्दाेलन राेकेर डाक्टरहरू उपचारमा फर्केका छन।यसकाे न्युयाेर्कबाट फर्के लगत्तै प्रधानमन्त्री शेरवहादुर देउवाले पहल गरेका थिए र उनकै पहलमा अान्दाेलन राेकियाे भने वार्ता मिल्याे।डाक्टरहरूकाे अान्दाेलन मिल्याे भने खुशी हुन नपाउदै अर्का डाक्टर गाेविन्द केसीले भने प्रधानमन्त्रीलाइ भेटेर फेरि ठप्प पार्ने चेतावनी दिएका छन।उनले शिक्षा विध्येक जस्ताकाे तस्तै पास भए असाेज १९ गतेबाट अनशन वस्ने अल्टिमेटम अाजै दिएका छन।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter