डाेजरकाे बकेटले हान्ने चालक पक्राउ तर मान्छे मार्ने गरि वाटाे कसले बनायाे ?

26 दिन अगाडी

काठमाण्डाैं,कार्तिक ५ गते । वैतडीमा बाटाे बनाउदा अवराेध गरेकाे भन्दै स्थानीयलाइ डाेजरले नै हान्ने चालकलाइ प्रहरीले पक्राउ गरेकाे छ। वैतडीकाे दशरथचन्द नगरपालिका वडा नम्वर ९ मा स्थानीय सडक बनाउदा मुअब्जा माग्ने स्थानीयलाइ नै डाेजर अाक्रमण गरेपछि सुरू भएकाे नया विवादमा अध्ययन गर्न नेपाली कांग्रेसले केन्द्रिय टाेली नै पठाउने भएकाे छ।उक्त नगरपालिकामा मेयर र वडा अध्यक्ष नेपाली कांग्रेसले जितेकाे छ। तर,राेचक पक्ष के छ भने यस वडामा सडक बनाउन न नगरपालिकाले लगाएकाे हाे न वडाले नै।यसाे हाे भने नगरपालिकामा मानिसलाइ मार्ने नियतले सडक बसले बनायाे ? याे सवाल गम्भीर रूपमा खडा भएकाे छ।मुअब्जा माग्ने स्थानीयलाइ नै डाेजरकाे बकेटले हानेपछि सुरू भएकाे विवादमा डाेजर चालक साेही वडाका किशाेर वाेहरालाइ पक्राउ गरिएकाे छ।डाेजरकाे अाक्रमणबाट स्थानीय गाैरा जाेशी,सुरेश जाेशी गम्भीर घाइते छन। गाैराकाे अवस्था गम्भीर भएपछि उनकाे उपचारकाे लागि धनगढी लगिएकाे छ।यसपछि वाटाे बनाउने काम भने राेकिएकाे छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter