तीन दिनमा सय कराेड कमायाे-अामिरकाे ठग्स अफ हिन्दुस्तानले

8 महिना अगाडी

काठमाण्डाैं,कार्तिक २५ गते।अामिर खान,अमिताभ वच्चनले अभिनय गरेकाे सिनेमा ठग्स अफ हिन्दुस्तानले ३ दिनमा नै सय कराेड रूपैया कमाएकाे छ।विहिवार रिलिज भएकाे याे सिनेमाले सुरूकै दिन ५०कराेड कमाएर रेकर्ड राखेकाे थियाे।यति रकम कुनै पनि हिन्दी सिनेमाले कमाएकाे थिएन।विहिवार यति धेरै रकम कमाएकाे सिनेमाले शुक्रवार २८.२५कराेड कमायाे भने शनिवार यसले २२.७५कराेड कमायाे।यसरी तिन दिनमा नै यसले सय कराेड कमायाे । तर यति ठुलाे अाम्दानीसंगै यसले केही निराशा पनि ल्याएकाे छ।सिनेमा रिलिज भएकाे यति छाटाे अवधिमा नै सिनेमाले हरेक दिन निकै नै कम अाम्दानी गर्न थालेकाे छ।हरेक दिन अाम्दानी निकै कम हुन थालेपछि निर्माण पक्षलाइ यसले चिन्तित तुल्याएकाे छ।याे सिनेमा २सय कराेडमा निर्माण भएकाे बताइएकाे छ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter