त्रिपुरेश्वरमा आगलागी, एक जनाको ज्यान गयो

11 दिन अगाडी

काठमाण्डौं, कार्तिक २३/ काठमाडौंको त्रिपुरेश्वरमा रहकेो एक वर्कसपमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । त्रिपुरेश्वरमा रहेको जयन्ती पेट्रोल पम्पसँगै रहेको वर्कसपमा आगलागी भएको महानगरीय प्रहरी बृत्त कालीमाटीले जनाएको छ । कालीमाटी प्रहरी बृत्तका अनुसार सो आगलागीमा परेर मुलायम मियाँको मृत्यु भएको र दुई जना घाईते भएका छन् । उनीहरुको राष्ट्रि ट्रमा सेन्टरमा उपचार भईरहेको छ । सोही वर्कसपमा काम गर्ने दुई जना घाईते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।आगलागिबाट ५० लाख भन्दा बढीको क्षति भएको अनुमान छ। समयमा नै दमकल पुगेका कारण थप क्षति हुन नपाएको महानगरीय प्रहरी कार्यालयका डिएसपी रमेश थापाले जानकारी दिए।

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter