थ्याङ्कस गिभिङ्गमा सवारी चालकलाई विशेष ध्यान दिन आग्रह

24 दिन अगाडी

वाशिङ्गटन डिसी,नोभेम्वर २२/अमेरिकामा मनाईने महत्वपूर्ण चाड थ्याङ्कस गिभिङ्गको अवसरमा वुधवार देखि आईतवार सम्ममा करिव पाँच करोड व्यक्ति ओहोरदोहोर गर्ने भएकाले सवारी चालकहरुले विशेष ध्यान दिन अनुरोध गरिएको छ । यसरी सवारी साधनको चाप पर्ने भएकाले निर्धारित समयमा गन्तव्यमा पुग्न निकै कठिन हुने भएकाले त्यही अनुसार व्यवस्थापन गर्न विभिन्न सरोकारवाला निकायहरुले अपिल गरेका छन् । यो सप्ताहन्तमा लामो छुट्टि पर्ने भएकाले पनि मानिसहरु यात्रा वढी गर्ने गर्छन् । एक तथ्यांक अनुसार करिव ५० प्रतिशत यात्रा स्थलमार्गवाट हुने भएकाले सवारी चालकहरुले विशेष ध्यान दिनुपर्ने हुन्छ । 
यसरी वढी जाम पर्ने स्थान तथा राजमार्गहरुमा लसएञ्जेलसको आई ५,न्यूयोर्कको आई ४९५ ,सानफ्रान्सस्किो आई८०, एटलान्टा आई ७५ ,मियामी आई ९५, वाशिङ्गटन डिसी आई ९५,डालास युएस ७५,वोष्टन आई ९०,शिकागो आई ९०,सियाटल आई ४०५ रहेका छन् । 
आफन्तजनहरुसँग वसेर खानपीन गर्ने र भेटघाट गर्न जाने चलनको चाडको रुपमा रहेको थ्याङ्कस गिभिङ्गका अवसरमा विभिन्न स्टोरहरुले विशेष छुटमा ग्राहकलाई सामान वेचेका छन् । अमेरिकाको महत्वपूर्ण शहरहरुमा यो चाडले नेपालको दशैको जस्तो सुनसानको अवस्था वनाउने गर्दछ । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter