काठमाण्डाैं,फागुन ५ गते।सरकारले चर्चित गायक पशुपति शर्माले गाएकाे गीत हटाउन लगाएपछि अहिले याे विषय बिवादकाे विषय बनेकाे छ।देशमा भएकाे वेथितिकाे बारेमा तयार पारिएकाे गीत अहिले स्वयम गायक शर्माले युटयुवबाट समेत हटाएका छन।तर उनले के कारणले हटाउनु परयाे भनेर मुख खाेलेका छैनन।गीतकाे बाेल भने लुटन सके लुट कान्छा भनिएकाे छ।गीतकाे सुरूमा नै पञ्चायत देखि बहुदल सम्म सवैले लुटेकाे भनिएकाे छ।र,लुटनेकाे लागि नेपालमा छुट छ भनिएकाे छ।
शर्माले तयार पारेकाे यहि गीतले सरकारलाइ असर परेकाेले हटाउन लगाइएकाे सर्वत्र चर्चा छ।दुइ दिनमा नै निकै चर्चा कमाएकाे याे गीत शर्माले अाफनाे अाधिकारिक युटयुव च्यानलबाट हटाएपनि अनय प्रयाेग कर्ताले भने याे गीत भाइरल बनाएका छन।अहिले हटाइएकाे भनिएकाे यहि गीत सामाजिक सञ्जालभरि छ।
https://www.youtube.com/watch?time_continue=146&v=y1Pt9ldwdWo