प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

1 महिना अगाडी

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्क आईपुगेका छन् । उनलाई न्यूयोर्कमासंयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नेपाली स्थायी नियोगका अधिकारीहरु,जनसम्पर्क समिति अमेरिका सभापति आनन्द विष्ट, संगठन विभाग प्रमुख वेदप्रसाद खरेल ,समितिका पूर्व सभापति खगेन्द्र जिसी , महासचिव मुनेन्द्र नेम्वाङ्ग लगायतले प्रधानमन्त्री देउवालाई स्वागत गरेका छन् । नेपालमा संविधान जारी भएपछि राष्ट्रसंघमा प्रधानमन्त्री तहको यो पहिलो सहभागिता हो । यस अवधिमा नेपालले हासिल गरेको सम्बिधानको कार्यान्वयनको प्रयास, स्थानीय तहको निर्वाचन र प्रदेश तथा संसदको निर्वाचन समेतको जानकारी विश्व समुदायलाई दिनु महत्वपूर्ण काम हुने छ । 
देउवाले राष्ट्रसंघको महासभालाई २४ सेप्टेम्वरको दिन सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । जनसम्पर्क समितिका पदाधिकारीहरु सहित ठूलो मात्रामा रहेको नेपाली समूहले देउवालाई जोन एफ केनेडी विमानस्थलमा भव्य स्वागत गरेको छ । 

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter