देउवाविरूद्ध सधैं महागठवन्धन तर जित सधैं शेरवहादुरकाे

6 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २८ गते।डडेल्धुरामा नेपाली कांग्रेस विरूद्ध सधैं महा-गठवन्धन हुने गरेकाे छ।तर यस्ताे महागठवन्धन जति पटक भएपनि अाखिरमा जित भने नेपाली कांग्रेसकाे हुने गरेकाे छ।२०४८ साल देखि डडेल्धुरामा शेरवहादुर देउवा चुनावमा उठदै अाएका छन तर उनलाइ अहिलेसम्म कसैले पनि हराउन सकेकाे छैन।माअाेवादी शान्ति प्रक्रियामा अाएपछि देउवा विरूद्ध माअाेवादी उम्मेदवार उठेका थिए।तर,उनले पनि हराउन सकेनन।यसपाली कांग्रेस विरूद्ध वाम गठवन्धन बनेकाे छ।तर यस्ताे गठवन्धन यसपटक मात्र हाेइन,पहिला पनि बनेकाे थियाे।डडेल्धुरामा देउवा यस्ताे गठवन्धनबाट अात्तिएका भने छैनन ।उनी कतिसम्म ढुक्क देखिन्छन भने यसपटक उम्मेदवारी दिन समेत डडेल्धुरा गएनन।बरू उनले वारेश मार्फत उम्मेदवारी दिए।तर यसपटक जवरजस्त रूपमा वाम गठवन्धन बनेकाे हुनाले देउवालाइ अलि समस्या पर्छ कि भन्ने अांकलन गर्न थालिएकाे छ।तर देउवा मात्र हाेइन,नेपाली कांग्रेस नै अाराम संग जित्न सकिन्छ भनेर ढुक्क देखिन्छ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter