नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद तथा बाैद्धिक नेता नरहरि अाचार्यले शनिवार अपिल जारी गरेका छन।राजनीतिकाे बारेमा चुक्क नबाेलेका अाचार्यले शनिवार चुनाव अाउनु एक साता वाकी रहदा लाेकतन्त्रकाे रक्षाकाे लागि कांग्रेसलाइ जिताउन अपिल गरेका छन।उनले विज्ञप्ति मार्फत अाफु दुइ पटक निर्वाचित भइसकेकाे काठमाण्डाैं क्षेत्र नम्वर ५ मा उठेका डा.प्रकाशशरण महतलाइ मत दिएर जिताउन अपिल गरेका छन।उनले भनेका छन-जनताको विश्वास अनुसार नै त्यो समय नेपाली कांग्रेसको नेतृत्वमै हामीले संविधानसभा मार्फत संविधान बनाएका हौं। अब त्यस संविधानको कार्यान्वन गर्ने समय छ । त्यसका लागि पनि संसदमा नेपाली कांग्रेसको नेतृत्व र बहुमत आवश्यक छ भन्ने मलाई लाग्छ।नेपाली कांग्रेसले म रहेको यस निर्वाचन क्षेत्रबाट डा प्रकाश शरण महतलाई प्रतिनिधि सभाको उम्मेदवारका रुपमा खडा गरेको छ । उहाँ मेरा मित्र हुनुहुन्छ । विद्यार्थी कालदेखि नै नेपाली कांग्रेस पार्टीसंग आबद्ध भई प्रजातान्त्रिक आदोलनमा योगदान गर्नुभएका महतले पार्टी र सरकारमा रहेर कुशलतापूर्वक महत्वपूर्ण जिम्मेवारीहरु सम्हालि सक्नुभएको छ । संविधानसभा सदस्यका रुपमा पनि उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ। यतिखेर पनि यस क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा पुग्न उहाँ योग्य हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। त्यसैले यस क्षेत्रका सम्पूर्ण मतदाता दिदीबहिनी दाजुभाइहरुलाई यसपटक डा प्रकाश शरण महतलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter