नवराजलाइ जनताको प्रश्न डटेर सामना गर्ने भन्ने अनि लुक्ने चाहि किन ?

1 महिना अगाडी

काठमाण्डौं,माघ ५ गते । शुक्रवार नवराज सिलवालले टिवटमा डटेर सामना गर्छु भनेल लेखे ।

लामो समय देखि गुमाना भएका पुर्व डिआइजी हाल निर्वाचित जनप्रतिनिधिले टिवटमा यति लेखेपछि सार्वजनिक चर्चा परिचर्चा सुरु भएको छ । उनले लेखेको टिवटकै मुनि अर्का एकजना टिवटकर्ताले भने डटेर सामना गर्छु भन्ने तर लुकेर वस्ने ? भनेर प्रश्न गरेका छन । उनलाइ अनेकौं  यस्ता प्रश्न गरिएका छन जहा कानुनको परिपालना किन नगरेको भनेर सोधिएको छ । तर स्वयम सिलवालले भने आफु जनताको प्रतिनिधि भएको र कानुनको परिपालक भएको बताएक छन । तर यसैदिन उनी प्रहरीकै सहयोगमा राजधानी काठमाण्डौं छाडेर भागेका छन भन्ने खवर आएको छ । उनी अमेरिकामा लुकेर बसेको खवर आइरहेको छ । तर उनले यसबारेमा खुला गरेका छैनन । प्रहरीको बढुवामा आफुलाइ अन्याय भयो भनेर सर्वाच्च अदालतमा उनले पेश गरेको कासमु सरकारी कागजको किर्ते हो भनेर भनेर परेको मुद्धामा सुनुवाइ चलिरहदा सिलवाल फरार भएका हुन । उनी ललितपुर १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन । 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter