नुवाकाेटमा अनिलकाे छानामा बस खस्याे,६जनाकाे मृत्यु,घरधनीसहित २८जना घाइते

5 महिना अगाडी

नुवाकाेट,भदाै २४ गते । नुवाकाेटकाे ठानाभञ्ज्याङमा अनिल तामाङ परिवार सहित घर बसिरहेका थिए।एक्कासी अनियन्त्रित गाडी घरमा बजारिन पुग्याे।साना दुइ बालवालिकालाइ उनले हतपत बाहिर लिएर भाग्न सफल भए तर संगै बसेकी उनकी श्रीमती सीता तामाङ भने गम्भीर घाइते भइन।बस काठमाण्डाैंबाट अाउदै थियाे।तर बाटाेबाट ३सय ५०मिटर तल खसेर घरमा बस ठाेक्किएकाे थियाे। बस अझै पनि अनिलकाे घरमा अडकिरहेकाे छ।घर पुर्ण रूपमा क्षतिग्रस्त भएकाे छ।घाइते सीताकाे उपचार भइरहेकाे छ।

यहि दुर्घटनामा परि ६जनाकाे मृत्यु भएकाे छ।दुर्घटनास्थलमा नै ३जनाकाे ज्यान गयाे भने वाकी २जनाकाे उपचारकाे लागि बाटाेमा ल्याउदा ल्याउदै मृत्यु भयाे भने एक जनाकाे उपचारकाे क्रममा मृत्यु भयाे ।घाइतेहरूकाे काठमाण्डाैंका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।दुर्घटनापछि चालक फरार छन भने सहचालक गम्भीर घाइते भएर उपचार भइरहेकाे छ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter